nagariknews.nagariknetwork.com
बालेनले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिनुपर्छ : हर्क साम्पाङ
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेका छन्। उनले प्रम शाहले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर मार्ग प्रशस्त बनाइदिनु राम्रो भएको...