nagariknews.nagariknetwork.com
अन्तरदेशीय विद्युत् व्यापारमा निजी क्षेत्रलाई पनि अवसर, आशयपत्र जारी गर्ने मन्त्री श्रेष्ठको निर्णय
नेपालमा अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा पहिलोपटक निजी क्षेत्रलाई समेत सहभागी गराउने बाटो खुलेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले शुक्रबार निजी कम्पनीलाई विद्युत् व्यापार...