nagariknews.nagariknetwork.com
कार्यकर्तालाई रिमाको ‘होमवर्क’ : ढुंगा, माटो, रुख जोलाई पनि रास्वपामा आउन मन छ, एक-एक जना तयार गर्नुस्
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं नेतृ रिमा विश्वकर्माले कार्यकर्तालाई नयाँ सदस्य पार्टी प्रवेश गराउने ‘होमवर्क’ दिएकी छन्। रास्वपाको ‘हामी आउँदै छौँ’ कार्यक्रमअन्तर्गत रुपन्देहीमा आयो...