nagariknews.nagariknetwork.com
महाविर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण: तीन तोला सुन, चार ठाउँ जग्गा
प्रतिनिधि सभाका सांसद महाविर पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका उनले संसद् सचिवालयले सार्वजनिक गर्दैन कि भन्ने शंका लागेर फेसबुकमा राखेको ...