nagariknews.nagariknetwork.com
मालपोत सेवा अनुगमन अब मन्त्री रावलको कार्यकक्षबाटै
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले देशभरका मालपोत कार्यालयहरूबाट भइरहेको सेवा प्रवाहको अवस्थाबारे आफ्नै कार्यकक्षबाट नियमित रूपमा डिजिटल माध्यममार्फत अनुगमन तथा निरीक्षण गर्न...