nagariknews.nagariknetwork.com
बिचौलियाको मारमा केरा किसान, बिक्रेतालाई भने फाइदै फाइदा
किसानले एक कोसा केरा रु तीनदेखि चारमा बिक्री गर्ने गरेका छन्। त्यही केरा उपभोक्ताले प्रतिकोसा रु १० मा खरिद गर्न बाध्य छन्। रु तीनमा खरिद गरेर रु १० मा झन्डै ३३४ प्रतिशत नाफा लिएर केरा बिक्री गर्न पल्...