onlinekhabar.com
इटहरीमा सुरु भयो सीप तथा रोजगार मेला
१४ असोज, विराटनगर । सुनसरीको इटहरीमा सीप तथा रोजगार मेला सुरु भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु भएको हो । इटहरीको तारे होटल सोल्टीमा ‘सीप र रो...