nagariknews.nagariknetwork.com
युरोपमा युवा र ज्येष्ठ नागरिकबिच टकराव बढ्दै : पेन्सनमा सरकारी बजेट खर्च, रोजगारी माग्दै जेनजी
पछिल्ला केही वर्षमा जेनजी अर्थात् युवा पुस्ता ठूलो राजनीतिक शक्तिका रूपमा उदाएको छ। बंगलादेश, नेपाल, पेरु र मेडागास्करमा युवाहरूको प्रदर्शनले सरकारहरू ढले। भारतमा पनि विभिन्न प्रदर्शनमा युवाहरूको महत्...