nagariknews.nagariknetwork.com
फ्राइडे रिलिजमा दुई चलचित्र : आँसु र एक्सनको भिडन्त
फ्राइडे रिलिज तथा बडादसैँको अवसरमा आजदेखि दुई चलचित्र मैदानमा उत्रिएका छन्। एकातिर आँसु, अर्कोतिर एक्सनको भिडन्त सुरु भएको छ। दुई ठुला ब्यानरको चलचित्र ‘आ बाट आमा २’ र ‘१२ गाँउ २’ यी दुवैको पहिलो भागल...