nagariknews.nagariknetwork.com
लुम्बिनी लायन्सको नयाँ जर्सी सार्वजनिक, ‘हाम्रो राज, हाम्रो शान’ मूल नारा
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि साविक विजेता लुम्बिनी लायन्सले नयाँ जर्सी सार्वजनिक गरेको छ। टोलीले ‘हाम्रो राज, हाम्रो शान’ भन्ने भावनासहित नयाँ जर्सी सार्वजनिक गर्दै उपाधि रक्षा...