bizmandu.com
सुकुम्बासीको विवरण मागबारे सेनाको स्पष्टीकरण, 'विपद्का घटनामा जोखिम नक्सांकन गर्न'
काठमाडौं। नेपाली सेनाले स्थानीय तहलाई पत्राचार गरी सुकुम्बासी बस्तीको वितरण मागेको विषयमा आदोचना बढेपछि स्पष्टीकरण दिएको छ। सेनाले बुधबार प्रेस विज्ञप्ति जारी गरी विपद्का घटनामा सम्भावित जोखिम नक्सांक...