nagariknews.nagariknetwork.com
रूसी तेल प्रशोधन केन्द्रमा पुन: ड्रोन आक्रमण, दुई बस्ती नियन्त्रणमा लिएको मस्कोको दाबी
युक्रेनले रूसको रियाजान क्षेत्रमा रहेको तेल प्रशोधन केन्द्रमा बिहीबार बिहान ड्रोन आक्रमण गरेको छ। आक्रमणपछि केन्द्रमा आगलागी भएको रूसी रक्षा मन्त्रालय र रियाजानका गभर्नर पावेल माल्कोभले बताएका छन्। मस...