nagariknews.nagariknetwork.com
मूल्यवृद्धि प्रति सरकार जानकार छ, गम्भीर छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले खाडी क्षेत्रमा जारी द्वन्द्वका कारण नेपाली बजारको मूल्यवृद्धिमा परेको प्रभावबारे सरकार गम्भीर रहेको बताएका छन्। संसदीय दलको अनौपचारिक बैठक...