nagariknews.nagariknetwork.com
धरानको फोहोर जंगलमै, प्रशोधन केन्द्र अन्योलमै
सुन्दर सहरको पहिचान बनाएको धरान उपमहानगरपालिकाले व्यवस्थित डम्पिङ साइट नहुँदा सेउती खोला किनारको जंगलमा फोहोर व्यवस्थापन गर्दै आएको छ। फोहोर व्यवस्थापनका लागि २०७८ सालदेखि धरान–६ मा सञ्चालनमा ल्याइएको...