prasashan.com
बागमती प्रदेशका सांसदलाई आयोजना प्रस्ताव बुझाउन वैशाख २१ सम्मको समय, निर्देशिका कार्यान्वयनमा
काठमाडौँ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारी प्रक्रिया अघि बढाउँदै प्रदेश सभा सदस्यहरूलाई विकास आयोजनाका प्रस्ताव समयमै पेस गर्न निर्देशन दिएको छ। आर्थिक मामिला तथा योजना म...