bizmandu.com
सवारीसाधन दर्ता र नामसारीलाई सुनिलले बनाए सहज, सवारीधनी यातायात कार्यालय जानु नपर्ने
काठमाडौं। सवारीसाधन दर्ता तथा नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने भएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन ...