nagariknews.nagariknetwork.com
१५ दिनमा ६१६ विपद्का घटना : ३४ जनाको मृत्यु, आगलागी सबैभन्दा बढी
विगत १५ दिनमा मुलुकभर विभिन्न प्रकारका प्राकृतिक विपद्का घटनामा ३४ जनाको मृत्यु भएको छ भने १३९ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही वैशाख १ गतेदेखि...