bizmandu.com
भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयको स्वीकृति
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ वटा स्थानीय तहलाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ। मन्त्रालयले गुल्मीको सत्यवती गाउँपालिका, मदाने गाँउपालिका ...