nagariknews.nagariknetwork.com
विश्वकप लिग–२ः नेपालविरुद्ध ओमानको सय रन पुरा
घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग–२ को खेलमा ओमानले नेपालविरुद्ध सय रन पुरा गरेको छ। बुधबार किर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको ओमानले २०.५ ओभरमा सय रन पूरा गरेको हो...