bizmandu.com
भौतिक, पूर्वाधार मन्त्रालयमा आए विश्वबाबु पुडासैनी, केशबकुमार शर्मा पुगे शिक्षा, विज्ञानमा
काठमाडौं। भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवमा विश्वबाबु पुडासैनी आएका छन्। सोमबारको मन्त्रिपरिषद् बैठकबाट पुडासैनीलाई भौतिक मन्त्रालयमा सरुवा गरेको हो। उनी यसअघि शिक्षा, विज्ञान तथा प्रविध...