nagariknews.nagariknetwork.com
आइपिएल मे १७ मा पुनः सुरु हुने, फाइनल जुन ३ मा
इन्डियन प्रिमियर लिग (आइपिएल २०२५) मे १७ बाट पुनः सुरु हुने भएको छ। यस सिजनको फाइनल खेल भने जुन ३ मा हुने छ। आइपिएलले आफ्नो एक्स ह्यान्डलमा यो जानकारी दिएको छ। मे ८ मा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्...