setopati.com
एनसेल 'लीग अफ क्रिएटर्स'को ग्रान्ड फिनाले शुक्रबार, निर्णायक मण्डलले उत्कृष्ट तीन क्रिएटर्स छान्दै
एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको 'लीग अफ क्रिएटर्स' प्रतियोगिताको ग्रान्ड फिनाले यही शुक्रबार हुँदैछ। फिनालेबाट देशभरीबाट छानिएका उत्कृष्ट ५० जना क्रिएटर्समध्ये उत्कृष्ट एक पुरस्कृत हुन...