nagariknews.nagariknetwork.com
रामबाबु गुरुङलाई प्रश्न: ‘कबड्डी ५’ को किन बढी प्रचार ?
दसैँ सुरु भयो, अहिले नवरात्र जारी छ। यो समय चलचित्र क्षेत्रको लागि ‘प्राइम टाइम’ पनि मानिने गरिन्छ। यस अवसरमा कतिपय चलचित्र चुपचाप आफ्नो प्रदर्शनको समय कुरी रहेका छन्, भने कतिपयले आफ्नो प्रचार–प्रसारम...