nagariknews.nagariknetwork.com
विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षणमा ठगी, अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ
वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका क्रममा गैरकानुनी रूपमा अतिरिक्त शुल्क असुलेको आरोपमा मेडिकल व्यवसायी कैलाश खड्कासहित चार जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन...