nagariknews.nagariknetwork.com
टेक्ससमा कन्सुलर घुम्ती शिविर : २७२ नेपालीले लिए सेवा
टेक्ससको ड्यालसस्थित नेपाली महावाणिज्य दूतावासले टेक्ससको राजधानी अस्टिनमा आयोजना गरेको दुई दिने कन्सुलर घुम्ती शिविरबाट २७२ नेपालीहरू सेवा लिएका छन्। टेक्ससको ड्यालसस्थित नेपाली महावाणिज्य दूतावासद्व...