nagariknews.nagariknetwork.com
यूएई पुगेर कुलमानले भने- जुन बेला म जनताका लागि काम गर्छु, सरकारले मलाई बर्खास्त गर्छ
नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले यूएई पुगेर सरकारले आफूलाई गरेको बर्खास्तको विरोध गरेका छन्। मङ्गलबार (आज) यूएईमा आयोजित अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्ने क्रमम...