nagariknews.nagariknetwork.com
सुमन सायमी नेतृत्वको पार्टी र नेकपाबीच एकीकरण, यस्तो छ सहमति
पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी र सुमन सायमी नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) बीच पार्टी एकीकरण भएको छ। बुधबार एक कार्यक्रमका बीच दुई पार्टीका ...