nagariknews.nagariknetwork.com
सरकारको ध्यान पुनर्निर्माण र पुनःस्थापनामा छ : मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुन आज मनसुनजन्य विपद्बाट पुगेको क्षतिको निरिक्षणका लागि म्याग्दी पुगेका छन्। यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोक...