nagariknews.nagariknetwork.com
राजमार्गका २६ होटलमा अनुगमन: एउटै भेटिएनन् ‘उत्तम’, १२ वटामा टाँसियो पहेँलो स्टिकर
चाडपर्वको समयमा राजमार्गका होटलमा यात्रुहरूलाई स्वच्छ र गुणस्तरीय खाना सुनिश्चित गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले धादिङ र चितवन खण्डका थप २६ होटल तथा रेस्टुरेन्टको खाद्य स्वच्छता स्तरीकरण ...