nagariknews.nagariknetwork.com
अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिगमा थापामगर विजयी
नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ सङ्घको आयोजनामा धरानमा सञ्चालन भएको अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग प्रतियोगिता सोमबार सम्पन्न भएको छ। प्रतियोगिताको ‘एक्युरेसी ओभरअल’तर्फ अमन थापामग...