nagariknews.nagariknetwork.com
सम्पत्ति छानबिन आयोग खारेज गर्न माग गरिएको रिटमा सुनुवाइ हुँदै
सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमा बुधबार सुनुवाइ हुँदैछ। अधिवक्ता डा प्रेमराज सिलवालले दायर गरेको रिट निवेदनमा सरकारले गठन गरेको उक्त आयोग असंवैधानिक भएक...