nagariknews.nagariknetwork.com
ग्रिन युरिया प्लान्ट स्थापना गर्दै सरकार
कृषि, वन तथा पर्यावरण मन्त्रालयले ग्रिन युरिया प्लान्ट स्थापनाका लागि अवधारणा, विस्तृत विवरण तथा कार्यान्वयनको ढाँचासम्बन्धी प्रस्ताव आह्वान गरेको छ। सरकारको लक्ष्य वार्षिक करिब पाँच लाख मेट्रिकटन क्ष...