nagariknews.nagariknetwork.com
कलाकारको दसैँ: गाउँघरको सम्झनादेखि पर्दाको व्यस्ततासम्म
दसैँ भन्नासाथ धेरैलाई नयाँ कपडा, रातो टीका, पहेँलो जमरा, मीठा परिकार, दक्षिणा र परिवारसँगको जमघट सम्झना आउँछ । बाल्यकालमा पिङ खेल्दै, साथीभाइसँग रमाउँदै र मान्यजनको हातबाट टीका थाप्दै बिताएका दसैँका द...