nagariknews.nagariknetwork.com
बिपी संग्रहालय पुगेर कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले के भने ?
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मंगलबार सुन्दरीजलस्थित बिपी संग्रहालय पुगेर कांग्रेसका संस्थापक नेता बिपी कोइरालासहित प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेताहरूको शालिकमा माल्यार्पण...