nagariknews.nagariknetwork.com
'छैटौं एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६' जनकपुरधाममा आयोजना गरिंदै
हाल प्रवासमा स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली तथा नेपाली मूलका विज्ञ जनशक्तिको ज्ञान, सीप, अनुभव र संजाललाई मुलुकको स्वास्थ्य प्रणालीसँग जोड्ने उद्देश्यले 'छैटौं एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स' २०२६ ...