bizmandu.com
आजको मौसम पूर्वानुमान : कोशी र गण्डकी प्रदेशका केही स्थानमा मुसलधारे वर्षा हुने
काठमाडौं। हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव छ। हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी ...