nagariknews.nagariknetwork.com
पाकिस्तानमा विद्यालयको छत खस्दा २० विद्यार्थीसहित २१ जनाको मृ*त्यु, ४० बढी घाइते
पाकिस्तानको पेशावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २० जना विद्यार्थी र एक महिला शिक्षिका छन्। सबै विद्यार्थी १३ वर्ष वा सोभन्दा कम उमेरका रहेको बताइएको छ। यो द...