nagariknews.nagariknetwork.com
दिल्लीमा इन्टरनेट र मेट्रो सेवा रोकिएकोमा सरकारले माग्यो माफी, आज सर्वोच्च अदालतमा सुनुवाइ
भारतको केन्द्र सरकारले अक्टोबर १० मा दिल्लीमा इन्टरनेट सेवा बन्द गरिएको घटनामा सर्वोच्च अदालतसँग निःसर्त माफी मागेको छ। गृहसचिव गोविन्द मोहनले अदालतमा पेस गरेको शपथपत्रमा कानुन व्यवस्था कायम राख्न र अ...