nagariknews.nagariknetwork.com
खसी, बोका र च्यांग्रा नारायणगढमा, मूल्य पनि बढ्यो
जुम्लाको सिँजाका भुन्तो ओडलाई चितवनसम्म च्यांग्रा ल्याउन सहज थिएन। यद्यपि उनले चिसो ठाउँमा हुर्किएका च्यांग्रा दसैंमा बिक्री गर्न चितवन झारे। २५० वटा च्यांग्रा लिएर आएका उनको यात्रा सहज भने थिएन। बाटो...