bizmandu.com
कर सन्धि सुधार, पारदर्शिता र नीतिगत स्थिरताबाट नेपाललाई लगानी गन्तव्य बनाउने अवसर
विश्व अर्थतन्त्र तीव्र गतिमा एकआपसमा गाँसिँदै जाँदा पुँजी, प्रविधि र लगानी सीमाना पार गर्दै नयाँ अवसर र चुनौती दुवै सिर्जना गरिरहेका छन्। यस्तो परिवेशमा कर नीतिको सानो असन्तुलनले पनि लगानीको दिशानिर्द...