onlinekhabar.com
तेस्रो दिन पनि मधेश प्रदेश सभामा विपक्षीको अवरोध निरन्तर
२४ असार, जनकपुरधाम । विपक्षी दलहरूको अवरोधका कारण आज तेस्रो दिन पनि मधेश मधेश प्रदेश सभा बैठक स्थगित भएको छ । बजेट पुनर्लेखनको माग गर्दै विपक्षी दलहरू जसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत स...