nagariknews.nagariknetwork.com
सुनको मूल्य घट्यो, चाँदी पनि सस्तियो
नेपाली सुनचाँदी बजारमा बिहीबार सुन र चाँदी दुबैको मूल्य घटेको छ। आज सुन प्रतितोला एक हजार एक सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यससँगै, बिहीबार सुन प्रतितोला दुई लाख ८८ हजार...