nagariknews.nagariknetwork.com
राजदूत सिफारिस भएका खरेलमाथि आर्थिक लेनदेन र अनियमितताको आरोप
मलेसियाका लागि नेपाली राजदूतमा सिफारिस भएका चुडामणि खरेलमाथि आर्थिक लेनदेन, अनियमितता र स्वार्थको द्वन्द्वसम्बन्धी आरोपसहित उजुरी परेपछि संसदीय सुनुवाइ समितिले थप अध्ययन गर्ने भएको छ। राष्ट्रिय स्वतन्...