nagariknews.nagariknetwork.com
न्याय परिषद् सचिव थपलिया उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस
न्याय परिषद्का सचिव जितेन्द्रबाबु थपलियालाई उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको छ। परिषद्को आज बसेको बैठकले सचिव थपलियालाई उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा नियुक्तिका लागि सिफारिस...