nagariknews.nagariknetwork.com
२६२१ विन्दुमा उक्लियो नेप्से, १३ वटै उपसमूहमा हरियाली छाउँदा कारोबार रकम भने खुम्चियो
सेयर बजारमा वृद्धि यात्राले निरन्तरता पाएको छ। बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.३२ अंकले बढेर २६२१.२६ विन्दुमा पुगेको छ। पछिल्ला चार कारोबार दिनदेखि लगातार बढिरहेको नेप्सेले यस दिन पनि ...