nagariknews.nagariknetwork.com
कांग्रेस महाधिवेशन : सुदूरपश्चिमको मतगणना सकियो, को को भए विजयी ?
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुदूरपश्चिम भूगोलतर्फको मतगणना सकिएको छ। अन्तिम मतपरिणामअनुसार खुला केन्द्रीय सदस्यमा जनक चटौत, दिवानसिंह विष्ट र बहादुरसिंह थापा निर्वाचित भएका छन्। सुदूरपश्च...