nagariknews.nagariknetwork.com
ओहोदाको प्रमाणपत्र बुझाउन बग्गी चढेर शीतलनिवास पुगिन इन्डोनेसियाकी अवैतानिक राजदूत
नेपालमा कूटनीतिक आतिथ्य सत्कारको आफ्नै परम्परा छ। विदेशी राजदूतलाई स्वागत गर्दा नेपालको मौलिक कला, संस्कृति र ऐतिहासिक पहिचान झल्काउने शैली अपनाउने गरिन्छ। यही परम्पराको झल्को देखियो, इन्डोनेसियाकी अव...