nagariknews.nagariknetwork.com
संसद् अधिवेशन स्थगित गरेर अध्यादेश अगाडि बढाएकोमा नेकपाकाे आपत्ति
नेपाली कम्युनिस्ट पार्टीले सरकारले संसद् अधिवेशन स्थगित गरेर अध्यादेश अगाडि बढाएकोप्रति आपत्ति जनाएको छ। सरकारले संवैधानिक परिषद् काम, कर्तव्य र अधिकारसम्बन्धी र सहकारी समस्या समाधान सम्बन्धी गरी २ वट...