nagariknews.nagariknetwork.com
रास्वपाले संसद्मा सोध्यो: प्रधानमन्त्रीसँग स्पेन गएकाहरू नफर्किएका समाचार के हो ?
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएकाहरू नफर्किएको भन्ने विषयमा प्रश्न गरेको छ। मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसद सोविता गौतमले प्रधानमन्त्रीसँगै स्पेन पुगेका केह...