nagariknews.nagariknetwork.com
अग्रज तीन साहित्यकारलाई ‘वासु शशी साहित्य सम्मान’
वासु शशी स्मृति परिषद्, काठमाडौंले अग्रज तीन साहित्यकार हिरण्यकुमारी पाठक, मधुवन पौडेल र डा. बद्री पोखरेललाई ‘वासु शशी साहित्य सम्मान-२०८३’ बाट सम्मान गरेको छ। परिषद्ले ३४औँ सम्मान समारोहका अवसरमा काठ...